FAQs Complain Problems

आब २०८०/८१ को सार्वजनिक सुनुवाई कार्यक्रम

Read More

महाकाली नदी परशुरामधाममा Rafting

Read More

मेरो मेयर सेवा | निःशुल्क फोन ( Toll Free) सेवा | उज्यालो परशुराम अभियान

Read More

स्वास्थ्य प्रोफाईल | एम्बुलेन्स सेवा | निःशुल्क स्वास्थ्य शिविर

Read More

परशुराम रंगमैदानमा सम्पन्न प्रदेश स्तरिय U-19 One Day Cricket Tournament-2081

Read More

परशुराम लिटरेचर फेस्टिभल २०८१

Read More

खेल क्षेत्रमा प्रगति गर्दै परशुराम

Read More

संक्षिप्त परिचय

प्राकृतिक सुन्दरताले भरिपूर्ण परशुराम नगरपालिका सुदूरपश्चिम प्रदेश, डडेल्धुरा जिल्लाको भित्री मधेश भेगमा अवस्थित छ। साविकका दुईवटा गा.वि.स. हरु जोगबुडा र शिर्षलाई मिलाई २०७१/०८/१३ गते परशुराम नगरपालिकाको घोषणा गरिएको हो ।

"भगवान विष्णुका" १० वटा मुख्य अवतारहरु मध्ये छैठौँ अवतार भगवान परशुरामको नामबाट यस नगरपालिकाको नामाकरण परशुराम नगरपालिका गरिएको हो । स्कन्ध पुराणमा उल्लेख गरिए अनुसार जमदग्नी पुत्र परशुरामले तप, ध्यान तथा साधना गरेको पुण्य स्थल परशुरामधाम यसै पालिकामा अवस्थित छ।

कार्यपालिका सदस्यहरु

नाम/थर पद मोबाईल नं. कैफियत
भरत बडायर जोशी नगर प्रमुख ९८५११६७९३५ वडा नं. १२
बिमला कुमारी बाेहरा उप– प्रमुख ९८६४९७३२०२ वडा नं. ७
लाल बहादुर धामी वार्ड अध्यक्ष ९८५८७४५४४४ वडा नं. १
रमेश बहादुर बोहरा वार्ड अध्यक्ष ९८५१२५९८५७ वडा नं. २
नरेश बहादुर खवास वार्ड अध्यक्ष ९८६२४६२६७६ वडा नं. ३
बिश्राम सिंह बोहरा वार्ड अध्यक्ष ९८४८८५९२६२ वडा नं. ४
दिल बहादुर शाहि वार्ड अध्यक्ष ९८४८८३१०३३ वडा नं. ५
खगेन्द्र बहादुर सिँह वार्ड अध्यक्ष ९८४८७४०१०४ नगर प्रवक्ता
कर्ण बहादुर धामी वार्ड अध्यक्ष ९८६०९११९१३ वडा नं. ७
दिनेश प्रशाद जोशी वार्ड अध्यक्ष ९८६४५९५७२२ वडा नं. ८
देव बहादुर बोहरा वार्ड अध्यक्ष ९८२५६०६७७७ वडा नं. ९
राज कुमार भाट वार्ड अध्यक्ष ९८६५५७८२४८ वडा नं. १०
प्रकाश ऐर वार्ड अध्यक्ष ९८६१८७९३१५ वडा नं. ११
महाविर कामी वार्ड अध्यक्ष ९८६८४७४९५६ वडा नं. १२
कुमारी मिना जोरा भण्डारी कार्यपालिका सदस्य ९८६६१०४०४३ वडा नं. ३
दुरा कुमारी खाती कार्यपालिका सदस्य ९८४८७८६७१३ वडा नं. १
बिमला खाती कार्यपालिका सदस्य ९८४८७८६७१३ वडा नं. १०
लिलावती कुमारी बोहरा कार्यपालिका सदस्य ९८६५७६५२१२ वडा नं. ९
हेमन्ती दमाई कार्यपालिका सदस्य ९८६८८४९४६५ वडा नं. ७
गौरे लुहार कार्यपालिका सदस्य ९८४६८९०५६३ वडा नं. ८
जय बहादुर ओखेडा कार्यपालिका सदस्य ९८६४७०२१७४ वडा नं. ४
शिवि राम कामी कार्यपालिका सदस्य ९८६४६३७९१६ वडा नं. १

सूचना तथा समाचार

नगर प्रमुख

भरत बडायर जोशी
नगर प्रमुख
९८५११६७९३५
mayor@parshurammun.gov.np

नगर उप-प्रमुख

बिमला कुमारी बाेहरा
उप– प्रमुख
९८६४९७३२०२

प्रमुख प्रशासकीय अधिकृत

कल्पना भट्ट
प्रमुख प्रशासकीय अधिकृत
९८५८७८१००५
parshurammun@gmail.com

नगर प्रवक्ता

खगेन्द्र बहादुर सिँह
वार्ड अध्यक्ष
९८४८७४०१०४

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- नगरपालिकाले ताेके बमाेजिम
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पस्ट आधार |
२.साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुस्टि गर्ने कागजातहरु |
३.नेपालमा १५ बर्ष देखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाण पत्रको प्रतिलिपी |
४.बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र |
५.नेपालि भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु |
६.पासपोर्ट साईजको फोटो ३ प्रति |
७.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति करको रसिद |
८.सर्जमिन मुचुल्का |

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी |
३.पति पत्नीको नागरिकताको प्रतिलिपी|
४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने |

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी |
२.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण|
३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने |
४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र |
५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी |
६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता |
३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र |
४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र |
५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |
६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी|
४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद |

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु २००
आवश्यक कागजातहरुः-

१.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन |

२.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी|
३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी|
४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी|
५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

 

जानकारी