FAQs Complain Problems

मिति २०८० फागुन १६ गते परशुराममा सुविधा सम्पन्न तथा ब्यवस्थित बसपार्क निर्माण को लागि परशुराम नगरपालिका र सहरी विकास तथा भवन कार्यलय, डोटी बीच जोगबुडा बसपार्क निर्माण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा MOU सम्झौता गरियो।