नगर प्रमुख श्री भरत वडायर जोशी ज्यू द्वारा परशुराम नगरपालिका वडा नं ३ स्थित शिर्ष खोलामा मोटरेवल पुलको विधिवत रुपमा शिलान्यास गरिएको छ । २०८२ श्रावण ३१ गते