FAQs Complain Problems

फोटो ग्यालरी

उज्यालो परशुराम अभियान अन्तर्गत परशुराम नगरपालिकाका बिजुली नपुगेका प्रत्येक दुर्गम बस्ती, गाँउ तथा घरमा बिजुली पुर्याउने योजना अनुरूप नगर पूर्ण विद्युतिकरण कार्यको शुभारम्भ नगर प्रमुख श्री भरत वडायर जोशी द्वारा गरियो ।

 

, , ,

परशुराम नगरपालिकाले आधिकारिक गुनासो/उजुरी, सुझाव/सल्लाह सुन्ने अनलाइनको माध्यम "मेरो मेयर" निर्माण गरेको छ।

परशुराम नगरपालिकाले निःशुल्क फोन ( Toll Free) सेवा सुचारु गरिएको छ ।

मिति २०८० फागुन १६ गते परशुराममा सुविधा सम्पन्न तथा ब्यवस्थित बसपार्क निर्माण को लागि परशुराम नगरपालिका र सहरी विकास तथा भवन कार्यलय, डोटी बीच जोगबुडा बसपार्क निर्माण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा MOU सम्झौता गरियो।

 

 

, ,

परशुराम नगरपालिकाले विद्यार्थि हेल्थ प्रोफाईल कार्यको शुरुवात नगर प्रमुख श्री भरत वडायर जोशी ज्यू ले श्री सिद्धनाथ मा. वि. जयपुर, जोगबुडा बाट उद्घाटन गर्नुभयो। यो कार्यक्रम नगर भरी सञ्चालन गरिनेछ।

 

 

, , , , , ,

नगरसभाको एघारौं  अधिवेशन ।

, , , , , , ,

प्रमुख जिल्ला अधिकारी र जिल्ला पदाधिकारीहरुको टिमलाई पशुराम नगरपालिकामा नगरप्रमुख द्वारा स्वागत । 

, , ,

Pages